आईफोनको लागि बाइबल वेब एप इन्सटल गर्ने बारे निर्देशनहरू

✅ तपाईले आईओएस फोन/आईफोनमा बाइबल वेब एपलाई अफलाइन एपको रूपमा अर्थात् PWA (प्रोग्रेसिभ वेब एप) कसरी इन्सटल गर्न सक्नुहुन्छ?

👉 आफ्नो सफारी वेब ब्राउजर खोल्नुहोस्।

👉 nepalmatribhasha.org मा जानुहोस्।

👉 आफ्नो मनपर्ने भाषा चयन गर्नुहोस्। तपाईंलाई सम्बन्धित भाषा पृष्ठमा रिडिरेक्ट गरिनेछ।

👉 बाइबल वेब एप बटनमा थिच्नुहोस्। तपाईंलाई अनलाइन बाइबल वेब पृष्ठमा रिडिरेक्ट गरिनेछ।

👉 तल स्क्रोल गर्नुहोस् "To view this app offline, click here"। लिङ्कमा थिच्नुहोस् र तपाईंलाई बाइबल वेब एपमा रिडिरेक्ट गरिनेछ।

👉 चित्रमा देखाइएको जस्तै थप विकल्प बटनमा थिच्नुहोस्।

👉 "Add to Home Screen" बटनमा थिच्नुहोस्।

👉 "Add" बटनमा थिच्नुहोस्।

👉 अब, तपाईंले आफ्नो गृह स्क्रिनमा आफ्नो अफलाइन बाइबल एप स्थापना गर्नुभएको छ।

👉 अब तपाईँ बाइबल पढ्न सक्नुहुन्छ।

सेयर गर्नुहोस्