गीतभजन, शब्दकोश र वेबसाइटहरु

     

✅ किन मैले मेरो भाषाको लागि वेब भजन अनुप्रयोग (एप) देख्दिनँ?

👉 भजनहरू मस्यौदा वा ढाँचामा हुन सक्छन् अथवा

👉 भजन साइटमा अपलोड गरिएको नहुन सक्छ अथवा

👉 भजन एप अझै निर्माण नभएको हुन सक्छ।

👆 पुन: विषयवस्तुमा जानुहोस्

     

✅ कसरी मैले गुगल प्ले स्टोरबाट भजन अनुप्रयोग (एप) स्थापना (इन्स्टल) गर्न सक्छु?

👉 आफ्नो एन्ड्रोइड फोनमा वेब ब्राउजर (क्रोम, ओपेरा आदि) खोल्नुहोस्।

👉 nepalmatribhasha.org मा जानुहोस्।

👉 आफ्नो मनपर्ने भाषा चयन गर्नुहोस्। तपाईंलाई सम्बन्धित भाषा पृष्ठमा रिडिरेक्ट गरिनेछ।

👉 भजन एप बटनमा क्लिक गर्नुहोस्। तपाईंलाई Google Play मा सम्बन्धित एप पृष्ठमा रिडिरेक्ट गरिनेछ।

👉 Install मा क्लिक गर्नुहोस्।

👉 अब, तपाईंले आफ्नो होम स्क्रिन वा एप्लिकेसन ग्यालेरीमा एप हेर्न सक्नुहुन्छ।

👉 अब तपाईँ भजन गाउन सक्नुहुन्छ।👍

👆 पुन: विषयवस्तुमा जानुहोस्

     

✅ किन मैले मेरो भाषाको लागि वेब शब्दकोश भेट्टाउँदिनँ?

👉 तपाईको भाषाको शब्दकोश मस्यौदा वा ढाँचामा हुन सक्छन् अथवा

👉 तपाईंको भाषा वेब शब्दकोश Webonary मा अपलोड गरिएको छैन अथवा

👉 तपाईंको भाषामा शब्दकोश एप छैन।

👆 पुन: विषयवस्तुमा जानुहोस्

     

✅ कसरी मैले गुगल प्ले स्टोरबाट शब्दकोश अनुप्रयोग (एप) स्थापना (इन्स्टल) गर्न सक्छु?

👉 आफ्नो एन्ड्रोइड फोनमा वेब ब्राउजर (क्रोम, ओपेरा आदि) खोल्नुहोस्।

👉 nepalmatribhasha.orgमा जानुहोस्।

👉 आफ्नो मनपर्ने भाषा चयन गर्नुहोस्। तपाईंलाई सम्बन्धित भाषा पृष्ठमा रिडिरेक्ट गरिनेछ।

👉 शब्दकोश एप बटनमा क्लिक गर्नुहोस्। तपाईंलाई Google Play Store मा सम्बन्धित एप पृष्ठमा रिडिरेक्ट गरिनेछ।

👉 Install मा क्लिक गर्नुहोस्।

👉 अब, तपाईंले आफ्नो होम स्क्रिन वा एप्लिकेसन ग्यालेरीमा एप हेर्न सक्नुहुन्छ।

👉 आफ्नो भाषामा नयाँ शब्द र तिनका अर्थ सिक्नुहोस्! 👍

👆 पुन: विषयवस्तुमा जानुहोस्

     

✅ किन मैले मेरो सामुदायको वेबसाइट देख्दिनँ?

👉 हामीलाई तपाईंको भाषा-सामुदायको वेबसाइट बारे थाहा नहुन सक्छ अथवा

👉 तपाईको भाषाको लागि कुनै सामुदायिक साइट छैन कि।

👆 पुन: विषयवस्तुमा जानुहोस्

सेयर गर्नुहोस्