सहयोगी पृष्ठ
सुन्नुहोस्! हामी तपाईँलाई कसरी मद्दत गर्न सक्छौँ?
बारम्बार सोधिने प्रश्नहरू
सामान्य
💡 मैले मेरो भाषा कहाँ भेट्टाउन सक्छु?
💡 कसरी मैले मेरो फोनमा बाइबलको ई-पुस्तक संस्करण खोल्न सक्छु?
💡 कसरी मैले मेरो कम्प्यूटरमा बाइबलको ई-बुक संस्करण खोल्न सक्छु?
💡 किन मैले मेरो भाषाको लागि यूभर्सन (You Version) बाइबल भेटाउन सकिन?
💡 किन मैले मेरो भाषाको लागि श्रव्य (अडियो) बाइबल भेट्टाउन सकिन?
💡 कसरी मैले श्रव्य (अडियो) बाइबलका फाइलहरू डाउनलोड गर्न सक्छु?
💡 कसरी मैले गुगल प्ले स्टोरबाट बाइबल अनुप्रयोग (एप) इन्स्टल (स्थापना) गर्न सक्छु?
गीतभजन, शब्दकोश र वेबसाइटहरु सम्बन्धी
💡 किन मैले मेरो भाषाको लागि वेब भजन अनुप्रयोग (एप) देख्दिनँ?
💡 कसरी मैले गुगल प्ले स्टोरबाट भजन अनुप्रयोग (एप) स्थापना (इन्स्टल) गर्न सक्छु?
💡 किन मैले मेरो भाषाको लागि वेब शब्दकोश भेट्टाउँदिनँ?
💡 कसरी मैले गुगल प्ले स्टोरबाट शब्दकोश अनुप्रयोग (एप) स्थापना (इन्स्टल) गर्न सक्छु?
तपाईंले वेब एपलाई अफलाइन (विनाइन्टरनेट अनुप्रयोग) एपको रूपमा प्रयोग गर्नको लागि तपाईंको उपकरणसँग सम्बन्धित इन्सटल गर्ने निर्देशनहरू फेला पार्न निम्न विकल्पहरू ब्राउज गर्न सक्नुहुन्छ।