एन्ड्रोइड फोनको लागि बाइबल वेब एप इन्सटल गर्ने बारे निर्देशनहरू
✅ तपाईले एन्ड्रोइड फोनमा बाइबल वेब एपलाई अफलाइन एपको रूपमा अर्थात् PWA (प्रोग्रेसिभ वेब एप) कसरी इन्सटल गर्न सक्नुहुन्छ?
👉 आफ्नो एन्ड्रोइड फोनमा गुगल क्रोम ब्राउजर खोल्नुहोस्।
👉 nepalmatribhasha.org मा जानुहोस्।
👉 आफ्नो मनपर्ने भाषा चयन गर्नुहोस्। तपाईंलाई सम्बन्धित भाषा पृष्ठमा रिडिरेक्ट गरिनेछ।
👉 बाइबल वेब एप बटनमा थिच्नुहोस्। तपाईंलाई अनलाइन बाइबल वेब पृष्ठमा रिडिरेक्ट गरिनेछ।
👉 "To view this app offline, click here" सम्म जानको लागि तल स्क्रोल गर्नुहोस् । लिङ्कमा थिच्नुहोस् र तपाईंलाई बाइबल वेब एपमा रिडिरेक्ट गरिनेछ।
👉 चित्रमा देखाइएको जस्तै थप विकल्प बटनमा थिच्नुहोस्।
👉 "Install App" विकल्प मेनुमा थिच्नुहोस्।
👉 "Install" बटनमा थिच्नुहोस्।
👉 अब, तपाईंले आफ्नो गृह स्क्रिनमा आफ्नो अफलाइन बाइबल एप स्थापना गर्नुभएको छ।
👉 अब तपाईँ बाइबल पढ्न सक्नुहुन्छ।